काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलामा चित्त नबुझेको भन्दै आज पुनरावलोकनको निवेदन पेस गरेका छन् । अध्यक्ष प्रचण्ड आफै सर्वोच्च अदालतमा पुगेर पुनरावलोकनको निवेदन पेस गरेका हुन् ।
यस्तो छ निवेदन