३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन २३ मा खोप लगाएका व्यक्तिमा कोरोना सङ्क्रमण देखियो

अ+ अ-

काठमाडौँ। फागुन २३ गते खोप लगाएका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ७५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ ।

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र सङ्क्रमण पुष्टि हुने गरेको थियो ।

खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने चिकित्सकहरूले बताएका छन् । ती व्यक्तिमा इम्युनिटी बन्नुअघि नै सङ्क्रमण भएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

हाल टेकुमा ४ जना सङ्क्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।

प्रतिक्रिया दिनुहोस