२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ६३ अंकको वृद्धि

अ+ अ-

काठमाडौं । आज नेप्से परिसूचक ६३.३८ अंकले बढेको छ । आइतबार परिसूचक २५३८. ४६ विन्दुमा उकालो लागेको
छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.४४ अंकले बढेर ४५३.९५ बिन्दुमा पुगेको छ ।

आज ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँमा २ सय ६ कम्पनीका १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएको छ । ८० हजार ९ सय ८६ वटा कारोबार भएका छन् । आज सबै समूहगत कम्पनीका सूचक हरिया छन् । जीवन बीमा समूह सबैभन्दा बढी ७४२.७६ अंकले बढेको छ । भने निर्जीवन बीमा समूह ५६१.३४ अंकले बढेको हो ।

आइतबारको बजारमा लघुवित्ततर्फ धेरै लगानीकर्ता आर्षित भएको देखिएको छ । सबैभन्दा बढी कमाउने कम्पनीमा महिला लघुवित्त, स्वरोजगार लघुवित्त, युर्योदय लघुवित्त गरी ३ ओटा लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेका छन् ।

त्यस्तै, सामुदायिक लघुवित्त, चन्द्रागिरि हिल्ससहित ७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । भने, ग्रिनलाइफ हाइड्रोलगायत कम्पनीका सेयर मूल्य घटेका छन् ।

प्रतिक्रिया दिनुहोस