काठमाडौँ। नेकपा एमाले खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ ।
बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बहिस्कार गरेका खनाल-नेपाल समुहले पनि आफुनिकट ससांसदहरुसंग आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।
एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।