काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
अर्को बैठक चैत ६ गते शुक्रबार पुनः बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।