२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३ अंकले सेयर बजारमा गिरावट

अ+ अ-

काठमाडौं । सेयर बजारमा मंगलबार २३.२२ अंकको गिरावट आएको छ । आज परिसूचक १४६१.८८ बिन्दुमा ओर्लिएको छ । कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

आजको दिन ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँमा २१० कम्प्नीका १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

होटल तथा पर्यटन, जलविद्युत् र म्युचुल फण्डबाहेका सम्पूर्ण समूह सूचक ओरालो लागेका छन् । आजको दिन सबैभन्दा बढी कमाउने कम्पनीमा हिमालय ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, रैराङ हाइड्रो पावर, युनाइटेड फाइनान्स कम्पनी छन् । यी कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

त्यस्तै, आजको दिन बढी गुमाउने कम्पनीहरुमा, सपोर्ट लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस