२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र नेकपा विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य : नेपाल बार

अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनले सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच आज सम्पन्न वार्ताको स्वागत गर्दै सम्झौताको इमान्दारीपूर्वक पालना गरी कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सरकार र नेकपा माओवादी विप्लव समूहसँग सम्झौता हुनु स्वागतयोग्य काम भएको र सम्झौताको इमान्दारपूर्वक कार्यान्वन गर्न आग्रह गरिएको छ ।

विगत केही वर्षदेखि नेपालमा देखिएको द्वन्द्व र शान्ति–सुरक्षा, अमन-चयनमा पुग्न गएको खलल एवं नागरिकहरुको मौलिक तथा मानव अधिकार हनन्का घटनामा आगामी दिनमा सुधार आउने विश्वास पनि बारले लिएको छ । भविष्यमा कोही पनि हिंसात्मक गतिविधिमा नलाग्ने वातावरण सिर्जना गर्न बारले सरकारसँग मागसमेत गरेको छ ।

विगत लामो समयदेखि मुलुकको शान्ति–सुरक्षा, अमन-चयनको अवस्था र नागरिकको मौलिक तथा मानव अधिकार हनन्को अवस्था अत्यन्त चिन्ताजनक रहिआएको थियो । आमनागरिक समाजले पनि त्यसप्रति सचेत र सजग रही बेला–बखतमा चासो र सरोकार राख्दै आएका थिए । सरकार र नेकपाबीच आजै तीनबुँदे सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस