२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले गरे दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्।

हेलिकप्टरमार्फत् कञ्चनपुर पुगेका प्रधानमन्त्रीले सोमबार दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

२५ वर्षअघिदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्र बनाउन सरकारले ९ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा यहाँ औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला बजेट विनियोजन गरिए पनि निकुञ्जको क्षेत्र पर्ने भए भन्दै काम सुरू भएको थिएन।

प्रधानमन्त्रीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम सम्पन्न हुने स्थानिय बासिन्दामा विश्वास बढेको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए। उक्त क्षेत्र पूर्व पश्चिम महेन्द्र राजमार्गबाट ६ किलोमिटरको दूरीमा छ भने दैजी-जोगबुढा राजमार्गसँग जोडिएको पनि छ।

यहाँ औद्योगिक क्षेत्र तयार पारिए वन, कृषि, धातु तथा प्लाष्टिक, इन्जिनियरिङ र फेव्रिकेटिङ, खाद्य, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायतका १ सय बढी उद्योग स्थापना हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस