२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबार फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

अ+ अ-

मनिला । आइतबार फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२:२२ मा भूकम्प गएको हो। यसले केही क्षति पुर्‍याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सेस्मोलोजी (फिभोल्क्स) ले त्यस भूकम्पको गहिराइ १५ किलोमिटर रहेको बताएको छ। यो टेक्टोनीक खालको भूकम्प रहेको बताइएको छ।

आइतबार बिहान साढे ७ बजे पनि सोही क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

क्षति विवरण आइसकेको भने छैन।

प्रतिक्रिया दिनुहोस