२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा १५ जना विरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ — नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । त्यसैगरी त्यो फर्मसँग कारोबार गर्ने मनिष कुमारसहित १५ जनामाथि एक अर्ब २२ करोड रुपैयाँ मागदाबी गरिएको विभागले जनाएको छ । उनीहरुले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न फर्म स्थापना गरेका थिए । उनीहरुले ६ वर्षअघिदेखि यस्तो काम गरेको विभागको आरोप छ ।

त्यसैगरी अर्को संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहमाथि विभागले १२ करोड ७५ लाख रुपैयाँ कर छलेको आरोपमा बिगो र जरिवाना मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस