१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली समूहमा इन्ट्रिपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकारले दिए राजिनामा

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा नेकपाको ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले राजिनामा दिएका छन् ।

आजै थापाले प्रचण्ड समूह त्याग्दै प्रधानमन्त्री ओली समूह रोजेपछि उनका सल्लाहकारले पदबाट राजिनामा दिएका हुन् । प्रतिनिधिसभा विघटन भएसँगै दुई खेमामा बाँडिएको नेकपामा कार्यकता र नेताबीच खैलाबैला मच्चिएको छ ।

गृहमन्त्री थापा ओली समूहतिर र उनका सल्लाहकार प्रचण्ड नेपाल समूहतिर विपरित ध्रुवमा फर्केका छन् ।

गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।

Posted by Soorya Subedi Pathik on Thursday, 24 December 2020

प्रतिक्रिया दिनुहोस