३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा  मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभरका कूल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो ।

प्रतियोगितामा हेटौँडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौँ, विराटनगर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ । प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए

प्रतियोगिता हेटौँडा उपमहानगरपालिका-४ को लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताका प्रथम हुने समूहले रु एक लाख एक हजार १११, दोस्रोले रु ५१ हजार १११ र उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । पाँचौं संस्करणको उपाधि वगर भाई खेल भेट्रान पोखराले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस