काठमाडौँ। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।
आज बालुवाटारमा बसेको बैठकमा ओलीको प्रस्तावलाई अनुमोदन गर्दै उनीहरु सबैलाई केन्द्रीय सदस्यकारुपमा शपथ ग्रहण पनि गराइएको छ ।