२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाकिम साहेब !

अ+ अ-

घुम्ने कुर्सी, चिल्लो टेबुल, ढाका टोपी ढल्काएर ।
दौरा, सुरुवाल, चट्ट जुँगा, कालो चश्मा टल्काएर ।।

कता जाने अहिल्यै हजुर, लोकले देखे के पो भन्ला ?
दुई औँलाको कापमा च्यापी सूर्य चुरोट सल्काएर ।।

जनसेवा तिर लागे सबको भलो हुन्थ्यो बरु,
जोगाउने कुर्सी दाउ, झल्ला जमात पल्काएर ।।

ठूलो जत्था बोकी साँझ रेस्टुरेन्टमा छिर्नु पर्ने ।
ब्रान्डी र ह्विस्की प्याला रमाउँदै छल्काएर ।।

मध्यरात बिती सक्छ रमाइलो सिद्धिँदैन ।
हाकिम साहेब प्रशन्न छन् अनुहार झल्काएर ।।

प्रतिक्रिया दिनुहोस