२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट चितवनमा ३१ वर्षीय पुरुषको मृत्यु

अ+ अ-

चितवन । चितवनको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा ३१ वर्षीय कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ ।

सर्लाहीको चकरघट्टा गाउँपालिका-१ का ३१ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ती पुरुष श्‍वासप्रश्‍वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनको २६ गते कोरोना पुष्टि भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार निमोनियाँका कारण अस्पतालको कोभिड आईसीयू कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस