२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

अ+ अ-

काठमाडौं । कलाकार भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट आज गीत सार्वजनिक भएको छ । गीतमा एक नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्साउने अगाध प्रेम र माइती गाउँका ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

गायिका एलिना चौहानको स्वरमा सजिएको सो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाएका कलाकार लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । साजन राईको सङ्गीत रहेको सो भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका छन् ।

बिजु कर्मचार्यले संयोजन गरेको सो गीत भर्जिन भ्वाइसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाम्फेले छायाङ्कन गरेको भिडियोमा काठमाडौँ उपत्यका आसपासका ग्रामीण क्षेत्रका दृष्यसमेत समेटिएको छ ।

सुब्बाका मालिङ्गो सैसै, भूमिका र सङ्गिनी गरी तीन एकल एल्बम तथा आधा दर्जनभन्दा बढी संयुक्त गीतिसङ्ग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलामा क्षेत्रमा लागेकी जनवादी गायिका सुब्बा पछिल्लो समय गीत लेखनमा समेत लागेकी छन् ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस