१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विर्तामोडका एक बृद्धमा मृत्यु पश्चात कोरोना पुष्टि

अ+ अ-

झापा । झापाको विर्तामोड नगरपालिका-५ का एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

ती बृद्धको नोबेल अस्पताल विराटनगरमा आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो। कोरोना परिक्षणको रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो।

मृत्यु पश्चात परिवारले शव विर्तामोडस्थित घरमा ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो। ती बृद्धसँग नजिक रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस