१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टियो कान्तिपथको ग्राण्डी सिटी क्लिनिक एण्ड डायग्नोष्टिक सर्भिसेज, भ्रममा नपर्न अनुरोध

अ+ अ-

काठमाडौँ । टोखामा रहेको ग्राण्डी ईन्टरनेशनल हस्पिटलबाट कान्तिपथ ज्योति भवनमा ग्राण्डी सिटी क्लिनिक एण्ड डायग्नोष्टिक सर्भिसेज प्रालि छुट्टिएको छ।

बुधबार ग्राण्डीसिटी हस्पिटल, ज्‍योतिभवन काठमाडौँले एक विज्ञप्ति जारी गर्दै आफ्न‍ो छुट्टै दर्ता प्रमाण पत्र रहेको र मध्यमाञ्चल स्वास्थ्य निर्देशनालय हेटौडाको मिति २०७०/०८/२४ को पत्रबाट अनुमति लिई प्रत्येक आ।व।को कर विवरण पेश गरि कर चुक्ता प्रमाणपत्र समेत प्राप्त गरि सेवा प्रवाह गर्दै आईरहेको समेत जनाएको छ।

यसका साथै ग्राण्डी इन्टरनेशनल हस्पिटल टोखाले छुट्टै अस्पतालको रुपमा संचालन गर्नु भनि जानकारी गराएपछि अब उक्त क्लिनिकलाई अस्पतालको रुपमा स्तरोन्नति गरि जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँमा दर्ता भइ नविकरण अनुमति प्राप्त समेत भइसकेको जनाएको छ।

यस्तै अस्पतालको सेवा विस्तार र स्तरोन्नतिको लागि जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाण्डौमा पूर्वाधार निर्माणको लागि अनुमति माग गरिएकोमा कोरोनाको कारण रोकिनु परेको अस्पतलले जनाएको छ।

साथै कोरोना पश्‍चात अस्पतालले भवनको केही पिल्लरहरुको थप रेट्रोफिटिङ्ग गराउने र पुनः सञ्‍चालन गर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। शहरी विकाश तथा भवन निर्माण विभागबाट निरीक्षणको क्रममा स्वीकृत डिजाइन बमोजिम भवनको केही भागहरू रेट्रोफिट गर्नु पर्नेमा सो रेट्रोफिट कार्य सम्पन्न गरी पेश गरेको विवरण पश्चात् भवनको केही पिल्लरहरुको थप रेट्रोफिटिंग कार्य सम्पन्न गर्नु पर्ने भनी पुनः निर्देशन भएको थियो ।

उक्त पिल्लरहरुको रेट्रोफिटिंग कार्य अन्तिम चरणमा पुगेको समयमा कोभिड–१९ महामारीले गत चैत्रदेखि लागू भएको बन्दाबन्दीको कारण रेट्रोफिटिंग कार्य रोकिएको । बन्दाबन्दी अन्त्य भई जनजीवन सामान्य भए पछि निर्माण स्थलमा रेट्रोफिट गर्न बाँकी रहेका कामहरू सम्पन्न भइसकेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस