३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनको माग गर्दै जसपाद्धारा रौतहटमा विरोध प्रदर्शन

अ+ अ-

रौतहट । जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।

जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अगुवाइमा तुल ब्यानरसहित गौरमा विरोध प्रदर्शन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको भन्दै विभिन्न प्रकारका सरकार विरोधी नारा लगाउँदै गौरस्थित बिपी चौकबाट सुरु भएको जुलुस प्रदर्शन धड्खन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा राजपाका नेता अनिल सिंह, रेवन्त झा, प्रदेश सांसद बाबुलाल साह, पूर्वसभासद बब्न सिंह, बृजकिशोर यादव, किरण साह, राजकुमार दास, बौधिमाई नगरप्रमुख राजीव रञ्जन यादव, माधन नारायण नगरप्रमुख वीरेन्द्र यादवलगायतले अबिलम्ब संविधान संशोधन गरी मधेशी, मुस्लिम, दलित, आदिबासी जनजातीलगायतको हक अधिकार सुनिश्चत गर्न माग गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा जिल्लाभरीका जसपाका दर्जनौं कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस