१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेरावाल हत्या प्रकरण : घरधनी र उनका दुई छोरा पक्राउ

अ+ अ-

काठमाडौं । आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई काठको आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ भाजंगलका प्रेमकृष्ण महर्जन र उनका दुई छोराहरु परमेश्वर र प्रमोद रहेका छन् ।

प्रहरीका अनुसार पानी थाप्ने विषयमा विवाद हुँदा घरबेटी महर्जनले ढोकामा लगाउने काठको आग्लोले प्रहार गर्दा भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारणग्राम पोष्ट संग्रामपुर स्थाई घर भएका ४२ वर्षीय शम्भु चौधरी भन्ने शम्भु महतोको मृत्यु भएको थियो ।

महर्जनले प्रहार गरेको आग्लोबाट गम्भीर घाइते महत्तोलाई उपचारका लागि किर्तिपुर अस्पतालमा लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

तीनै जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस