१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

अ+ अ-

विराटनगर । प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरे ।

त्यस अवसरमा मन्त्री घिमिरेले कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साधन सम्पन्न गरी लक्षण देखिएका बिरामीको उपचार गरिने तथा अन्यको स्थानीयस्तरकै आइसोलेसनमा राख्ने व्यवस्थापन मिलाइएको बताए । उनले सङ्क्रमण भएको स्थानमा लक्षित समूहको पिसीआर परीक्षण गर्नेगरी प्राथमिकता निर्धारण गरिएको उल्लेख गरे । मन्त्री घिमिरेले कोभिड–१९ नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्यबाट नै यसको रोकथाम गर्न सकिनेछ भने ।

चौधरी फाउण्डेसनका प्रबन्धक कट्वालले देशभरि आठ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै फाउण्डेसनले आगामी दिनमा स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस