२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका मालपोत कार्यालयको सेवा भदौ १५ गतेसम्म स्थगन

अ+ अ-

काठमाडौं । । उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू बुधवारदेखि भदौ १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मङ्गलवार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित गरेको जनाएको हो ।

भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय गर्दै अनुसार विभागले सेवा स्थगन गरेको शाखा अधिकृत कृष्णप्रसाद जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस