२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा सामाजिक सुरक्षा भत्ता रु ३६ करोड वितरण

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत रु ३५ करोड ७३ लाख ३८ हजार ९०० वितरण गरेको छ ।

महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३०७ लाई रु १९ लाख ८० हजार ८००, एकल महिला ६८९ लाई रु ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक पाँच हजार ३०३ लाई रु छ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ नागरिक (दलित) ६७७ लाई रु ५९ लाख ५० हजार, पूर्ण अपाङ्गता २७६ लाई रु ३३ लाख २८ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६४२ लाई रु १० लाख १० हजार ४०० र बिधवा चार हजार ९० लाई रु तीन करोड ३१ लाख ३४ हजार वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिए ।

यस्तै दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई रु २३ लाख ७३ हजार ६००, एकल महिला ६३९ लाई रु ६१ लाख २८ हजार, ज्येष्ठ नागरिक पाँच हजार ४३५ लाई रु छ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक (दलित) ६९७ लाई रु ६० लाख ६२ हजार, पूर्ण अपाङ्गता ३०४ लाई रु ३६ लाख ५६ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६८८ लाई रु १० लाख ८८ हजार ४००, विधवा चार हजार ३७४ लाई रु तीन करोड ५६ लाख आठ हजार वितरण गरिएको छ ।

यसैगरी तेस्रो चौमासिकमा अशक्त ३९१ लाई रु २५ लाख ४० हजार, एकल महिला ६६४ लाई रु ६४ लाख ६५ हजार ६००, ज्येष्ठ नागरिक पाँच हजार ३८७ लाई रु छ करोड ५४ लाख ५१ हजार, ज्येष्ठ नागरिक ९दलित० ७०७ लाई रु ६२ लाख ९८ हजार, पूर्ण अपाङ्गता ३१७ लाई रु ३८ लाख २४ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६७१ लाई रु १० लाख ७२ हजार र विधवा चार हजार ४९९ लाई रु तीन करोड ६८ लाख ४६ हजार वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस