२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सहायकदेखि अधिकृत श्रेणीसम्मका कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार प्रविधि विभागमा अधिकृत श्रेणी एवम् सहायक श्रेणीमा २ जना, अनुगमन अधिकृत, अधिकृत श्रेणीमा केही आन्तरिक लेखा परीक्षक सहायक अधिकृत श्रेणीमा केही, लेखा तथा वित्त विभागीय प्रमुख अधिकृत श्रेणीमा १ जना, प्रदेश प्रमुख अधिकृत श्रेणीमा २ जना र सहायक।सहायक, सहायक श्रेणीमा केही कर्मचारीको माग गरेको छ ।

अधिकृत श्रेणी तहमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको, र सहायक श्रेणी तहमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको पाँच वर्ष थप हुने तथा संस्थामा काम गर्ने कर्मचारीहरूमा उमेर हद नलाग्ने जनाइएको छ । सबै पदका लागि मोटरसाइकल ड्राइभिङ लाइसेन्स हुनुपर्ने छ ।

इच्छुक उम्मेवदावरले निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको ईमेलमा दरखास्त पठाउन आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस