२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रक्रिया शुरु

अ+ अ-

काठमाडौँ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले आज प्रस्ताव आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचनामार्फत इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डमा रहने प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रतिस्पर्धाका आधारमा छनोट गरिने प्रावधान छ । सरकारले वैदेशिक लगानीको प्रबन्ध एवम् लगानी विस्तारका लागि बोर्ड स्थापना गरेको हो । बोर्डले संयोजन गरेकामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा छ ।

यस्तै होङ्सी–शिवम् सिमेन्टले नियमित उत्पादन गरिरहेको छ । यसैगरी ह्वासिन सिमेन्ट उद्योगको काम जारी छ । ठूला लगानीका परियोजनालाई बोर्डले संयोजन गर्दै आएको छ ।

बोर्डले संयोजन गरिरहेका अन्य केही ठूला परियोजना निर्माणमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस