२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा, सुविधा र व्यापारसँगै सहकार्यको नमुना बन्दै खाद्य कम्पनी

अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै आफ्ना सेवा तथा सुविधाहरूमा बढोत्तरी ल्याएको छ ।

लकडाउनको अवधिमा उपभोक्तालाई सहज होस् भन्ने हेतुते आफ्ना सीमित उत्दानहरु घरघरमा पुर्याउदै सेवा सुरु गरेको कम्पनीले पछिल्लो समय विभिन्न निकायहरूसँग सहकार्य गर्दै उपभोग्यवस्तुहरु थप्दै सेवा विस्तार गरेको छ ।

सुरुवातीमा चक्रपथभित्र मात्रै सेवा दिइरहेको सरकारी कम्पनीले अनलाइन डेलिभरी सेवा प्रदायक निजी कम्पनी सस्तो डिलसँगको सहकार्यमा उपत्यकाभरी(चक्रपथ बाहिर) पनि सेवा सुरु गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले बताएका छन् । साथै डेलिभरी सेवा लकडाउन अवधिभर निःशुल्क नै कायम राख्ने सुवेदीको भनाई छ ।

होम डेलिभरीको दायरा बढाएसँगै कम्पनीले साल्ट ट्रेडिङको आयो नुन र गहुँको पिठो र दुग्ध विकास संस्थानको घीउ बिक्रीमा राखेको छ । यस्तै जडीबुटी कम्पनीबाट उत्पादित स्यानिटाइजर र बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन बिक्रीको तयारी पनि अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।

पहिलो पटक चैत्र २६ गतेदेखि नेपाल फुड डट जीओभी डट एनपीबाट अनलाइन सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले हालसम्म साढे १३ लाख रुपैयाँ बढीको खाद्यवस्तु अनलाईनमार्फत बिक्री गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस