११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपीलाई महान्यायाधिवक्ताको ३ बुँदे निर्देशन

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुर प्रसाद ज्ञवालीलाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार पीडित पक्षको संरक्षणको सन्दर्भमा ३ बुँदे निर्देशन दिएका छन् ।

खरेलले पीडित घाइतेहरूलाई संरक्षण एवम् सुरक्षाको प्रबन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय परामर्श उपलब्ध गराउन, मृतकका परिवारलाई सुरक्षाको प्रबन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय सेवा तथा परामर्श उपलब्ध गराउन निर्देशन दिएका छन् । यसै गरी पीडित घाइतेलाई औषधि उपचारलगायत कामको लागि अन्तरिम क्षतिपूर्ति दिनुपर्ने भएमा सोको लागि आवश्यक कार्य गर्न समेत महान्यायाधिवक्ताले निर्देशन दिएका छन् ।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा(४) ले कुनै खास कसुरबाट पीडित व्यक्तिले आफूलाई पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा आफ्नो जिउ ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सूचना प्रहरीलाई दिएमा प्रहरीले त्यस्ता पीडितको संरक्षण गरिदिनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । तत् सम्बन्धमा निम्नअनुसार गर्ने गराउने प्रबन्ध हुन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ’, ३ बुँदे निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस