रौतहट । रौतहटमा एकै दिन थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, मौला पुर नगरपालिकामा ६ जना र बोध माई नगरपालिकामा २ जना सङ्क्रमण पुष्टि भएको हो ।