२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल आज

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी छलफल आज हुँदै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारित निकायहरूलाई (शुक्रवार) दिउँसो १२ः५५ बजे सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा बोलाएको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । त्यसै गरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, महासचिव सुबोध कुमार देवकोटा, सचिव अम्बादत्त भट्ट र कोषाध्यक्ष सिन्धु कुमारी पाण्डेसहित नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटा, कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेल, सङ्गठन निजामतीका अध्यक्ष हरि रावल र मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई बैठकमा आमन्त्रण गरिएको छ ।

बैठकमा केही दिनमै सकिन लागेको युनियनको म्याद एक वर्ष थप्ने कि निर्वाचनमा जाने लगायत विषयमा छलफल हुने छ । त्यसै गरी कार्यवाहक अध्यक्षको विषयमासमेत थप छलफल गरिने एक कर्मचारी नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस