काठमाडौँ । सरकारले सबै सरकारी कर्मचारीहरूको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरूको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् ।