मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भक्तपुरका पत्रकारहरुको कोभिड-१९ को परीक्षणका लागि स्वाब निकाल्दै स्वास्थ्यकर्मी । जिल्लाका २८ जना सञ्चारकर्मीको स्वाब परीक्षण गरिएको छ ।