१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसका कारण विश्वभर २ लाख ८६ हजारको मृत्यु, ४१ लाख ७१ हजार संक्रमित

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस महामारिका कारण विश्वभर झन्डै २ लाख ८५ हजार ७ सयको जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ७१ हजार नाघेको छ ।

उपचार पछि १४ लाख ५५ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोराना भाइरसका कारण ८० हजार ३ सय ५२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म ९३ लाख ८२ हजार २ सय ३५ जनामा कोरोना परीक्षण गर्दा १३ लाख ४६ लाख ७ सय २३ जनामा कोरोना पुष्टि भएको छ ।

वेलायतमा कोरोना संक्रमणबाट ३२ हजार १ सय ४१ जनाको ज्यान गएको छ । यसैगरी, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुग्दा २ हजार २ सय ९४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस