काठमाडौँ । विषम परिस्थितिमा सरकार कोरोना नियन्त्रण र निर्मुल गर्न पूर्ण रुपले असफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले नागरिकलाई आफू भएको अनुभुति गराउन नसकेको उनको आरोप छ ।
हेर्नुहोस् भिडियो