कोभिड-१९ सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदुर काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लबले सञ्चालन गरेको मेसमा खाना खाँदै । मेस भोलिदेखि बन्द गर्ने स्थानीय नगरपालिकाको निर्णयले मजदुर चिन्तित छन् ।