९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइका छात्रवृत्तिमा आवेदन दिने समय थप, योग्यता पुगेका कर्मचारीको उम्मेदवारी पठाउन पत्राचार

अ+ अ-

काठमाडौँ । कोइका स्कलरसिप प्रोग्राम २०२० छात्रवृत्तिका लागि आवेदनका लागि मनोनयन गर्ने समय जेठ २ गतेसम्मका लागि थप गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत छात्रवृत्ति समितिको गत चैत्र ४ गते बसेको ३३२औँ बैठकको निर्णयअनुसार सबै निकायबाट योग्यता पुगेका निजामती कर्मचारीलाई छात्रवृत्तिमा आवेदनका लागि मनोनयन गर्न २०७७ जेठ २(१५ मे, २०२०) सम्म समय थप गरिएको हो ।

मङ्गलवार एक सूचना प्रकाशित गर्दै उपयुक्त उम्मेदवार मनोनयन गरी अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउन तथा मनोनयन गरिएको कर्मचारीको सङ्केत नम्बरसमेत उल्लेख गरी सोको जानकारी मन्त्रालयमा अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस