१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो ५६ औं बार्षिकोत्सवका उपलक्ष्यमा गभर्नर महाप्रसाद अधिकारीले गरेको एक सम्बोधनमार्फत् चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्नेसहित विभिन्न ६ बुँदे नीतिगत व्यवस्था सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले कोरोना भाइरस ९कोभिड-१९० बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय लिने पनि बताएको छ । राष्ट्र बैंकले कोभिड १९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्न व्यवस्थालाई थप सहज बनाउने भएको छ ।

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी पुनर्कर्जा सहज ढंगले उपलब्ध गरिने छ । यसका लागि पुनरकर्जा कार्याविधिमा संशोधन गरिने राष्ट्र बैंकले जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती अनुसार ६० अर्बको विद्यमान विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था मिलाइने भएको छ ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरू अवलम्वन गर्ने पनि उल्लेख छ । कोभिड–१९ बाट बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने र लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस