९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्देशनका वाणीभन्दा सेवा गर्ने हात कयौँ गुणा महान् छन्

अ+ अ-

‘इच्छाकामनाले हेरेर बस्दैन, अब इच्छाकामनाबाट कोही पैदल यात्री हिँड्न पर्दैन हामी सहयोग गर्छौ’ भव्य महल र बिलासी कुर्सीबाट दिइएको निर्देशन होइन यो, न त सस्तो लोकप्रियताका लागि फेसबुकमा पोष्ट्याउन गरिएको प्रचार नै !

उपत्यकालगायत जिल्लाबाट हिँडेर घर जाँदै गरेका नागरिकहरूलाई गाडीमा घरसम्म पुर्‍याउन शुक्रवार(आज) बिहानैदेखि पृथ्वीराज मार्गमा खटिएकी चितवनको इच्छा कामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङको भनाई हो यो ।

लकडाउन बढ्दै जाँदा भोकको पीडा खेप्न नसकेपछि रातारात हिँडेर धादिङ र चितवनको सिमाक्षेत्र मोवाखोलामा रोकिई राखेका सयौँ नागरिकहरूलाई गन्तव्यमा पुग्न गाडी चढाएकी उनी यति बेला सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा भाइरल बनेकी छिन् । उनको यो कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।

नहोस् पनि त किन कोही लौरी टेक्दै त कोही काखे बालक बोक्दै, कसैका तलुवा फाटेका जुत्ता त कसैका फित्ता चर्किएका चप्पलमै भोकै प्यासै जीवनको बाँजी लगाएर हिँडेका उनीहरूलाई जो एउटा जनप्रतिनिधिले चहर्‍याई रहेको घाउमा मह्लम पट्टि लगाउने काम गरिरहेकी छिन् ।

काठमाडौँ सामान पुर्‍याएर फर्किएका रित्ता ट्रक, मिनिट्रकलगायत सवारी साधानहरुलाई अनुरोध गर्दै चाउचाउ, बिस्कुट र पानी खुवाएर पठाइन् ।

सम्पन्नताको बाहुवलीमा रातारात गरिने निर्णय हुँदै गर्दा निर्धाका लागि महिनौँ पुग्न लाग्दा पनि नसोचिनु विडम्बना हो । सेवा गर्ने यी हातहरूलाई सलाम !

तस्विर सबै गीता गुरुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस