प्रभु बैंक कर्जा प्रकरण : तत्कालीन सीईओ शेरचनसहित १२ जनाविरुद्ध १ अर्ब २५ करोडभन्दा बढी बिगो दाबी
काठमाडौँ । प्रभु बैंकबाट प्रवाह भएको १३ करोड रुपैयाँ कर्जा दुरुपयोग तथा अनियमित रूपमा स्वीकृत गरिएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित १२ जनाविरुद्ध उच्च अदालत पाटनमा...