७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिल्क एयरको जबरजस्ती !

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल(एटीसी)को निर्देशन विपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलेको छ ।

अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरिएपछि इन्धन भर्नुपर्ने कारण देखाएर जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरियो

करिब पौने ९ तिर विमानस्थलमा अवतरण गरेको उक्त जहाजलाई तेल भरेपछि फिर्ता हुन पुनः एटीसीले निर्देशन दिएकोमा जहाजभित्रबाट नेपाली यात्रुहरूले होहल्ला र नाराबाजी गरेपछि चालकले यस्तो वातावरणमा जहाज उडाउन नसक्ने भन्दै एटीसीलाई सन्देश पठाए ।

त्यस लगत्तै विमानस्थलमा बसेको आपत्‌कालीन बैठकले विमानभित्रका यात्रुबारे जानकारी लिँदा सबैलाई झार्ने निर्णय गरियो । जहाजमा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक रहेको भेटियो । नेदरल्याण्ड्सबाट आएका एक जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामुक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटेलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस