२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आएका ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइयो

अ+ अ-

काठमाडौँ । नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

कोरोना भाइरस रोकथाम नियन्त्रण अभियानअन्तर्गत विमानस्थल अध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको हो।

कोरोना भाइरस सङ्क्रमण नभएको पुष्टि गर्ने स्वास्थ्य प्रमाणपत्र नल्याएलाई फर्काउने नीतिअन्तर्गत कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई आएका ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइएको अध्यागमन कार्यालयका एक अधिकारीले बताएका छन् ।

सरकारले नेपाल आउने विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ७ दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने नियम बनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिन बन्द गर्दै नेपाल आउन चाहने विदेशीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै भिसा लिनुपर्ने नियम लगाइएको छ ।

नोबल कोरोना भाइरस(कोभिड १९) ले विश्वव्यापी महामारी रूप लिइरहँदा नेपालले उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस