७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय समन्वय समितिको बैठक १ बजे बस्दै

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज(आइतबार) दिउँसो बस्ने भएको छ।

समितिका अध्यक्ष उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिँहदरवारमा दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको सहभागिता रहने छ।

यस अघि बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकाका लागि स्थगित गर्नेदेखि विदेशीहरूलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गर्ने, १४ मार्चदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैर आवासीय नेपाली र विदेशीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने, सरकारले कूटनैतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने तथा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई पनि ३० अप्रिलसम्म नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस