काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुस्वास्थ्य, दीघार्युको कामना गरेका छन् ।
हालै दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रम ओलीलाई सुस्वास्थ्यको कामना गर्दै एक विज्ञप्ति प्रकाशित गरेका हुन् ।