२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव राईको राजीनामा स्वीकृत

अ+ अ-

काठमाडौँ । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृह सचिव प्रेमकुमार राईले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोक दर्शन रेग्मी समक्ष दिएको राजीनामा १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद सचिवको रूपमा बाहिरिएका छन् । प्रशासनदेखि शान्ति सुरक्षासम्म चुस्त दुरुस्त राख्न सकेकै कारण विशिष्ट छवि बनाएका गृह सचिव प्रेमकुमार राई प्रधानमन्त्रीको विश्वासपात्र भएर काम गरेका थिए ।

राइको राजीनामासँगै गृह मन्त्रालयको सचिव बन्नका लागि दौडधुप सुरु भएको छ । महत्त्व र सुविधाको हिसाबले निजामती सेवामा आकर्षक पदको रूपमा लिइने गृह सचिवका लागि सम्भावित उम्मेदवारको आकलन गर्न लागिएको छ ।

सम्बन्धित समाचार : यी हुन् गृह सचिवका ४ बलिया दाबेदार, कोइरालाको पल्ला भारी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई सम्भावित गृह सचिवका रूपमा हेरिएको छ । गृह प्रशासन अन्तर्गत विभिन्न जिल्लामा सिडिओ र पछिल्लो समय गृह मन्त्रालयमा शान्ति सुरक्षा महाशाखामा काम गरेको अनुभव कोइरालासँग छ । चीनमा सुरक्षा डिफेन्स प्रशिक्षणसमेत लिई सकेका कोइराला निजामती प्रशासनमा हक्की, निडर र इमानदार प्रशासकको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस