७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको सवारी बजेटले दमकल

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नपा कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।

कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा सवारी खरीदका लागि विनियोजित रु ७५ लाख रकममध्ये बोलपत्रमार्फत रु ५० लाख ५० हजारमा दमकल खरीद गरिएको हो ।

नगरप्रमुख महेश खरेलले कार्यपालिकाले चालू आवमा गाडी तथा मोटरसाइकलको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए। उनले भने , ‘हामीले नगरको आवश्यकतालाई पहिलो प्राथमिकता दियौँ’, नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षलाई मोटरसाइकल खरीद गर्न छुट्याइएको थियो ।

कार्यपालिकाले नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने निर्णयप्रति सबै वडाध्यक्ष सहमत भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने, “यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्दै आइएको थियो ।’ अघिल्लो आवमा नगरप्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख पनि तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा खर्चिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस