२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी उपाय अपनाउनुहोस्- गर्मीमा कपाल हुनेछ चम्किलो

अ+ अ-

गर्मी मौसममा स्वास्थ्य समस्या बढि निम्तिनुका साथै सौन्दर्यसँग सम्बन्धित समस्याले पनि सताउन थाल्छ । त्यस कारण यो मौसममा छाला, कपाल र स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

गर्मीको चर्को घाम र हावामा हुने प्रदूषितले तपाईंको कपाललाई नोक्सान पुर्याउन सक्छ । जसले तपाईंको कपाल सुक्खा र कमजोर हुन सक्छ । साथै कपाल सम्बन्धी विभिन्न समस्याले पनि सताउन थाल्छ । त्यसकारण गर्मीमा कपाललाई स्वस्थ र चम्किलो बनाउन चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपाय:

१. गर्मीको मौसममा धेरै पसिना आउनाले टाउकोमा धूलो जम्न जान्छ । जसले कपालमा चायाँ पर्छ र कपाल चिपचिप पनि हुन थाल्छ । यस्तो समस्यामा राहत पाउनका लागि दिनहुँ स्याम्पूको प्रयोग गर्नु भन्दा पनि एक वा दुई दिनको अन्तरालमा स्याम्पूले कपाल धुनु राम्रो हुन्छ ।

२. गर्मीको मौसममा कपालमा हेयर सिरम लगाउनु पर्छ । यसले कपालमा चमक आउनुका साथ घाम र प्रदूषणबाट जोगाउने काम पनि गर्छ ।

३. कपालको सुख्खापन हटाउनका लागि हप्तामा एक पटक तेलले राम्रो सँग मसाज गर्नुपर्छ । राम्रोसँग काइयोले कपाल कोर्नुपर्छ ।

४. घाममा बाहिर निस्कनु भन्दा पहिले कपाललाई सल वा स्कार्फले छोपेर हिँड्नुपर्छ ।

५. टाउकोमा मुलायमपना बनाइ राख्नका लागि तपाईंले मास्कको प्रयोग गर्न सक्नुहुन्छ । दहि, अन्डा, केरा आदिले बनेको मास्क प्रयोग गर्न सकिन्छ ।

६. गर्मीको मौसममा कपाललाई मोइस्चरको आवश्यक्ता हुन्छ । त्यसकारण यस मौसममा पनि स्याम्पू गरिसकेपछि कन्डिशनरको प्रयोग गर्नु राम्रो मानिन्छ । सँधै प्रोटिनयुक्त कन्डिशनरको नै प्रयोग गर्नु उचित हुन्छ । तर, कन्डिशनरको प्रयोग गर्दा कपालको जरामा वा टाउकोको तालुमा लगाउनु हुँदैन ।

७. कपाललाई स्वस्थ राख्नका लागि समय समयमा ट्रिम गराईराख्नुपर्छ । यसले हांगा पलाएको कपालबाट राहत मिल्छ र कपाल बढि स्वस्थ हुन्छ ।

प्रतिक्रिया दिनुहोस