१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका एक दशक’, अन्तक्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफल तथा अन्तक्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी जनाएको हो ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका क्रियाशील सदस्यका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

त्यस्तै कांग्रेसले केन्द्रीयस्तर (काठमाडौँ) मा र देशका अन्य भागमा क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने, जिल्लामा फार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यत्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्क्र दिवसको कार्यत्रमलाई सहजीकरण गर्न प्रतिष्ठानबाट प्रतिनिधि पठाउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस