८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाण्डुबजार गुण्डु सडक शिलान्यास

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रेसहित विस्तार कार्यको शिलान्यास भएको छ ।

प्रतिनिधिसभाका सांसद, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उक्त सडकको शिलान्यास गरेका हुन् ।

डिभिजन सडक कार्यालय भक्तपुरको रु ५ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक विस्तारसँगै २० फिट चौडाइ सडकमा कालोपत्र, फुटपाथ र नाली निर्माणसमेत गरिने भएको छ ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको विकास तीव्रगतिमा भइरहेको बताउँदै उनले भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाइने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटालगायतले यो सडक निर्माणसँगै गुण्डुको विकासमा ठूलो टेवा पुग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस