डडेल्धुरा । अमरगढी नगरपालिका-१ बस्ने १८ वर्षीय तेज बहादुर ऐरको जंगलबाट काठ बोकी घरतर्फ आइरहेको अवस्थामा उक्त काठले विजुलीको तारमा छुदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।