२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा तयारी : समसामयिक तथा सामान्यज्ञान प्रश्न-उत्तरहरु 

अ+ अ-

१. Belt and Road Forum (BRF) को दोस्रो बैठक कहिले सम्पन्न भयो ?

उत्तर२५२७ अप्रिल,२०१९ बेइजिङ, चिन

२. One Day International Status प्राप्त गर्ने पछिल्लो राष्ट्र कुन हो ?

उत्तर: USA

३. सन् २०२० को G-20 Summit कुन देशमा आयोजना हुँदैछ ?

उत्तर: साउदी अरब

४. सन् २०१९ को  Asia Badminton Championship कुन देशमा आयोजना हुँदैछ ?

उत्तर: Wuhan, China

५. श्रीलंकाले लञ्च गरेको पहिलो स्याटेलाइट कुन हो ?

उत्तर: Raavana -1

५. The World Foremost Artificial Intelligence (AI) Summit कुन देशमा आयोजना हुँदैछ  ?

उत्तर: UAE

६. गुगलले पहिल ड्रोन डेलिभरी सर्भिस कुन देशमा लञ्च गर्‍यो ?

उत्तर: अष्ट्रेलिया

७. प्रोफेसर अमर्त्य सेन कुन विधासंग सम्वन्धित छन् ?

उत्तर: Economics

८. Carl Lewis के संग सम्वन्धित छन् ?

उत्तर: ट्रयाक एण्ड फिल्ड

( सन् १९८४ को Olympic Game मा ४ वटा गोल्ड मेडल विजेतत)

९. Gulf Player को लागि बल होन्नको लागि कति समय निर्धारण गरिएको हुन्छ  ?

उत्तर: ४५ सेकेन्ड

१०. एसिया महादेशको प्रथम नोबेल पुरस्कार प्राप्त गर्ने ब्यक्ति को हुन्  ?

उत्तर: रबिन्द्रनाथ टेगोर

११. “Pultizer Prize” कुन बिधामा काम गरेका ब्यक्तिलाई प्रदान गरिन्छ  ?

उत्तर: साहित्य पत्रकारिता

१२. “Novel Prize” पहिलो पटक कहिले प्रदान गरियो ?

उत्तर: सन् १९०१

१३. “Cannes Award”  कुन बिधाका लागि प्रदान गरिन्छ ?

उत्तर: Films

१४. “Nehru Award” प्रथम पटक कसलाई प्रदान गरिएको थियो ?

उत्तर:  U Thant

प्रतिक्रिया दिनुहोस