९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालय डोटी अघाडी धर्ना

अ+ अ-

डोटी । विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजीमाग गर्दै डोटीमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय डोटी अघाडी धर्ना दिएका छन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने लगायतका बिभीद माग सहित प्रशासन अघाडी धर्ना गरिएको नेपाल पत्रकार महासघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावलले जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाईमा डोटीमा क्रियाशिल २ दर्जन पत्रकारहरुले प्ले कार्ड सहित १ घण्टा धर्ना दिएका हुन ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले सरकारले पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने ‘ आज हाम्रो देश भरका जिल्ला प्रशासन कार्यालय अघाडी १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको हो ।’ यसपछिका दिनमा सरकारले हाम्रा मागको सुनुवाई नगरे थप बिरोधका कार्यक्रमहरु तय गर्ने समेत केन्द्रीय सदस्य बलमे बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निणर्य अनुसार आज देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयमा धर्नाको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस